प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१६चैत्र, २०७७, सोमबार / Mar 29, 2021 11:54:am

प्रिमियर इन्स्योरेन्स (PIC) को सञ्चालक पदमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत्र १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो ।

श्रेष्ठलाई कम्पनीको समूह “ख” अन्तर्गतको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा नियुक्त गरेको कम्पनी सचिव सहदेव तिवारीले जानकारी दिए

 

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments