नेप्सेमा यो साता ४ करोड ५० लाख कित्ता शेयर सूचीकृत

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१६श्रावण, २०७७, शुक्रबार / Jul 31, 2020 14:53:pm

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता ४ करोड ५० लाख १४ हजार ६८५ कित्ता शेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार मेगा बैंकको (प्राप्ती गरेको गण्डकी विकास बैंकतर्फको) २ करोड ७५ लाख कित्ता मेगा बैंकको नाममा, अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ सहित १ करोड कित्ता, सिटिजन्स बैंकको (प्राप्ती गरेको सहयोगी विकास बैंकतर्फको) ४६ लाख ७६ हजार २०५ कित्ता, आरम्भ चौतारीको २६ लाख ३४ हजार ४८० कित्ता र महुली लघुवित्तको २ लाख ४ हजार कित्ता शेयर सूचीकृत भएको हो।

S.N.NameListed UnitListed DateType of Listing
1Mega Bank Nepal Ltd.27,500,000.004/13/2077Acquisition
2Ajod Insurance Ltd.10,000,000.004/12/2077IPO
3Citizens Bank International Ltd.4,676,205.744/9/2077Acquisition
4Aarambha Chautrai Laghubitta 2,634,480.004/13/2077Merger
5Mahuli Laghubitta Bittiya Sansthan 204,000.004/13/2077Bonus
 Total45,014,685.74  

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments