भ्रामक समाचारबाट संस्थाको साख गिराउन खोजियो : ज्योति विकास बैंक

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
११माघ, २०७७, आईतवार / Jan 24, 2021 11:59:am

ज्योति विकास बैंकले केही सञ्चार माध्यममा आएका भ्रामक समाचार बैंकको साख गिराउने उद्धेश्यका साथ गरिएको भन्दै कानुनी उपचारमा जाने जनाएको छ ।

विज्ञप्ति जारी गर्दै बैंकले केही सञ्चार माध्यममा आएका समाचारहरु तथ्यहीन भएको दाबी गरेको छ । आधारहीन समाचारको पछि नलाग्न आग्रह गर्दै बैंकले भ्रममा नपर्न पनि आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments