राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति, वरिष्ठ उपाध्यक्षमा अग्रवाल

-नोटबजार संवाददाता।
काठमाडौं।
२७चैत्र, २०७७, शुक्रबार / Apr 09, 2021 16:17:pm


नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो ।

चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् ।

कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गरेका छन् । चेम्बरको नयाँ कार्यसमितिका निर्वाचित ५५ सदस्यहरूको नाम यस प्रकार रहेको छ ।

वाणिज्य तर्फ (१५)

१  कमलेश कुमार अग्रवाल
२ दिपक कुमार मल्होत्रा
३  मनोज कुमार केडिया
४  निलकण्ठ चौलागाई
५  सन्तोष कुमार पाण्डे
६  नवराज ढकाल
७ राष्ट्रभुषण चाकुबजी
८  राजु श्रेष्ठ
९  दिपक काजी तुलाधर
१०  सुरेन्द्र कुमार सारदा
११  निरज राई
१२  राम श्रेष्ठ
१३  टिकाराम शर्मा ढुंगेल
१४  अशोक कुमार अग्रवाल
१५ कैलाशचन्द्र गोयल

उद्योग तर्फ (९)

१  राजेन्द्र मल्ल
२  राजेन्द्र प्रसाद अर्याल
३  किशोर कुमार अग्रवाल
४  सुमित कुमार अग्रवाल
५  सुवास चन्द्र संघाई
६ नरेन्द्र बल्लभ पन्त
७  सुधिर मित्तल
८  उर्मिला श्रेष्ठ
९  दिपेश रत्न तुलाधर

जिल्ला तर्फ (१५)

 ओम कृष्ण विमली
२ विजय साह
३  पंकज जालान
४  दीर्घमान श्रेष्ठ
५  महादेव पोखरेल
६  भाईचन्द्र श्रेष्ठ
७  दिपक श्रेष्ठ
८  भिमलाल पौड्याल
९  सतिस कुमार अग्रवाल
१०  रोसन भोयद्यो
११ नन्द कुमारी लम्साल(निर्मला )
१२  सुगन्ध कुमार गुप्ता
१३  सुशिल पाण्डेय
१४  तुफान खड्का (तिलक)
१५  कृष्णमान श्रेष्ठ

नगर तर्फ (१)

१  मन्जु बज्राचार्य

वस्तुगत संघ तर्फ (९)

१ अर्जुन प्रसाद शर्मा
२  सुरेन्द्र कुमार श्रेष्ठ
३  रमेश महर्जन
४  मृगेन्द्र मेहेर श्रेष्ठ
५  रत्नतारा तुलाधर
६  मनोहर दास मुल
७  संजय कुमार अग्रवाल
८  सुरेन्द्र भाई शाक्य
९  किरण कुमार डंगोल

द्विराष्ट्रिय संस्थागत (३)

१ त्रिभुवन धर तुलाधर
२  दिपक कुवर
३  विनायक शाह

आवद्ध तर्फ (३)

१ देबेन्द्र भक्त श्रेष्ठ
२  राजारत्न तुलाधर
३  पर्शुराम दाहाल

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments