प्रि-ओपनिङ्ग सेसनमा ०.४८ अंकले घट्यो नेप्से

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२१बैशाख, २०७८, मंगलवार / May 04, 2021 10:52:am

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ०.४८ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ६५२ दशमलव २७ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ४६ कम्पनीका ९ हजार ६५२ कित्ता शेयर ६८ लाख ६२ हजार १५० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

 

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..

 

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments