सान्जेन जलविद्युतको सीईओमा सुनिल कुमार ढुङ्गेल

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
८असार, २०७८, मंगलवार / Jun 22, 2021 12:44:pm


सान्जेन जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मा सुनिल कुमार ढुङ्गेल नियुक्त भएका भएका छन् ।

कम्पनी सञ्चालक समितिको जेठ २७ गते सम्पन्न सञ्चालक समितिको २१९ औँ बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा ढुङ्गेललाई नियुक्त गरेको कम्पनी सचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments