सनराइज बैंकको २ अर्बको डिबेन्चर एनआईसी एशिया क्यापिटलले निष्कासन गर्ने

Note Bazar ९असार, २०७९, बिहीबार / Jun 23, 2022 19:45:pm

सनराइज बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकको ऋणपत्र निष्कासनको सबै काम एनआईसी एशिया क्यापिटलले गर्ने सम्झौता भएको छ । 

२ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट र ८० करोड बराबरको सर्वसाधारणमा निष्कासन हुने बैंकले जनाएको छ । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments