यो वर्ष विश्व अर्थतन्त्रको वृद्धिदर ३.२% मा खुम्चिने आइएमएफको प्रक्षेपण

नोटबजार संवाददाता
११श्रावण, २०७९, बुधबार / Jul 27, 2022 11:56:am


अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन २०२२ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.२ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।

आइएमफले गत वर्षको ६.१ प्रतिशतबाट अर्थतन्त्रको वृद्धिदर ३.२ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ ।

सन् २०२२ मा विश्वव्यापी वृद्धि दर ३.२ प्रतिशत र २०२३ मा २.९ प्रतिशत हुने अपेक्षा गरिएको छ ।

विश्व अर्थतन्त्र निराश र थप अनिश्चितता तर्फ ढल्किँदै : आइएमएफ

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments