नाडा अनलाइन अटो शो हुने

नोटबजार संवाददाता
काठमाण्डौं ।
१८आश्विन, २०८०, बिहीबार / Oct 05, 2023 20:06:pm

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) र हाम्रो बजार डटकमबीच सहकार्यमा नाडा अनलाइन अटो शो हुने भएको छ । अनलाइन नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा २०८० असोज १८ गते बिहीबार नाडाको सचिवालय टेकुमा सम्म्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाण्डौको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरु बारे नाडा डट हाम्रोबजार डटकम लबमब।जबmचयदबशबबच।अयm मार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।

उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा. ध्रुव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका छन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments