चार कारोबार दिनमा शेयर लगानीकर्ताले २ खर्ब ३५ अर्ब गुमाए

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबार भएका ४ दिनमा १९१ अंकलेको घटेको छ। नेप्से परिसूचक १९१ अंकले घट्दा बजारको आकार समेत २ खर्ब ३५ अर्ब रुपैयाँले खुम्चिएको हो । गत बिहीबार १ हजार ६३२ अंकमा रहेको नेप्से सूचक बुधबार कारोबार बन्द हुँदा १ हजार ४४१.२० अंकमा झरेको छ । यो बीचमा सेयर बजारको…