मञ्जुश्री फाइनान्सको पूँजी बढ्दा नाफा घट्यो

मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ३ लाख ५१ हजार रुपैंया खुद नाफा कमाएको छ । फाइनान्सले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चुक्ता पूँजी २ पटक वृद्धि गरिसकेको छ । तर उसको कमाई भने घटेको हो । फाइनान्सले गत आर्थिक वर्षको यसै अवधिमा ५ करोड ४५ लाख ७८ जार रुपैंया खुद…