वोमी माइक्रोफाइनान्सको नाफा साढे ४ करोड

  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वोमी माइक्रोफाइनान्सले अघिल्लो वर्षको चैत मसान्तको तुलनामा ५१.९८ प्रतिशत बढी चार करोड ४८ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष तेस्रो त्रैमासमा वोमीले माइक्रोफाइनान्सले दुई करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म माइक्रोफाइनान्सले ५६ करोड २३ लाख रुपैयाँ…