राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार परिसरमा

नोटबजार काठमाडौं, २०७६ बैशाख २ गते  । राष्ट्रिय वाणिज्य बैंकको २१८ औं शाखा सिंहदरबार परिसरमा आइतबारदेखि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका अध्यक्ष तथा सूचना प्रविधि तथा सञ्चार सचिब महेन्द्र बहादुर गुरूङले उद्घाटन गरेका हुन् । शाखाको उद्घाटन गर्दै अध्यक्ष गुरूङले बाणिज्य बैंकमाथी थप जिम्मेवारी थपिएको बताए । उनले भने ‘बाणिज्य बैंकलाई अब सिंहदरबारभित्र छिर्न…