2024-04-15
- राष्ट्र बैंकले ४ अर्ब ३० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
- डिस मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर
- लक्ष्मी सनराइज बैंकले सार्वजनिक गर्यो कार्बन उत्सर्जन प्रतिवेदन
- अर्घाखाँची सिमेन्टले आईपीओ जारी गर्दै, एनएमबि क्यापिटल बिक्री प्रबन्धक चयन
- सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा
- नेपाल एयरलाइन्सले बुझायो किस्तावापतको ५३ करोड
- प्रभु बैंकको शाखा संख्या ३०२ पुग्यो, पोखराको नयाँगाउँमा नयाँ शाखा
- ऋणीलाई थप पीडा नदिने सरकारी नीतिले अफठ्यारोमा बैंक, धितो सकार्न मालपोतबाट असहयोग नहुने
- जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने
- सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि,राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्ने: प्रधानमन्त्री
- ब्याज आम्दानी घटेपनि आरएसडिसी लघुवित्तले ३०% धेरैले बढायो नाफा
- ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने
- दुई हजार बिन्दु नजिक झर्यो नेप्से, दुई कम्पनीमा नकारात्मक सर्किट
- गर्मी छल्न कुपिन्डे ताल जान्छन् आन्तरिक पर्यटक
- बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
- सिंगटी हाईड्रोको लिलामी सेयर बाँडफाँड, सेयर नपाउनेको पैसा आजदेखि फिर्ता हुँदै
- सहजपुर–बिपीनगर–बोगटान सडक नेपाल सरकारलाई हस्तान्तरण गरिने
- घरजग्गा कारोबारको राजश्व ३५ करोडले बढ्यो, चैतमा झण्डै ४ अर्ब संकलन
- नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा
- शिवम् सिमेन्टले रच्यो इतिहास, १३ करोड ३१ लाख बोरा सिमेन्ट बिक्री
- लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, ३१ देशका २६० भन्दा बढी अतिथि आउने
- विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति
- लेखक खाइजूको जनयुद्धमा बेपता अवधिको भोगाइमा आधारित पुस्तक यमलोक यात्रा सार्वजनिक
- सोमबार सुनको मूल्य ७०० रुपैयाँले बढ्यो
- विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन : प्रधानमन्त्री
- कञ्चनपुरमा लागुऔषध मुद्दामा २१६ जना पक्राउ
- कुमारी बैंकको साढे ४ लाख कित्ता सेयर बिक्रीमा
- अरुण भ्याली हाईड्रोपावरको १९ लाख ९२ हजार कित्ता सेयर लिलामीमा
- जालपादेवी केबलकार निर्माण कार्य सुरु
- अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो घट्यो