छायाँदेवी कम्प्लेक्सको जग्गाले पायो ‘क्लिन चिट’, गूठी भन्छः कुनै विवाद छैन

राजधानीको ठमेलमा सञ्चालनमा आएको छायाँदेवी कम्प्लेक्स (छायाँ सेन्टर) ले ‘क्लिन चिट’ पाएको छ । जग्गा विवादमा परेको ३० वर्षपछि छायाँदेवी कम्प्लेक्सले क्लिन चिट पाएको हो । कम्प्लेक्स निर्माण भएको जग्गामा कुनै विवाद नरहेको व्यहोरा सिंहसार्थ वाहु गरुड भगवान गुठीले स्पष्ट पारेको छ । गुठीले छायाँदेवी कम्प्लेक्सलाई २०७७ असोज २७ गते यस्तो पत्र काट्दै क्लिन चीट … Continue reading छायाँदेवी कम्प्लेक्सको जग्गाले पायो ‘क्लिन चिट’, गूठी भन्छः कुनै विवाद छैन