काठमाडौँ । आर्थिक वर्षको सुरुवातमा सुस्त रहने पूँजीगत खर्च वर्षको अन्त्यतिर एक्कासि बढ्ने प्रवृत्ति यस वर्ष पनि दोहोरिने संकेत देखिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विकास खर्चलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरी नयाँ सवारी साधनको दर्तामा तत्कालको लागि रोक लगाएको छ। विभागले बढ्दो ट्राफिक जाम, अत्यधिक वायु प्रदूषण, सडकको चाप, आवागमनमा कठिनाइ र इन्धन मूल्य वृद्धिका कारण यातायात सञ्चालनमा समस्या देखिएकोले