‘ब्ल्याकमेलिङ’ ले ठुला आयोजना अघि बढाउन लगानीकर्ता हच्किरहेका छन् – पृथ्वी पाँडे

पछिल्लो समय ठुला आयोजनाको अवधारण अघि बढिरहेका बेला त्यस्ता आयोजनामा विभिन्न किसिमका विवाद उत्पन्न गराउने क्रम पनि बढेर गएको छ । जसका कारण आफ्नो लगानी जोखिममा पर्ने त्रासले लगानीकर्ताहरु उत्साहका साथ त्यस्ता आयोजनामा लगानी गर्न सकिरहेका छैनन् । लगानी भएका सबैजसो आयोजनाहरुमा आयोजना सुरु भईसके पछि विभिन्न किसिमका विवादहरु उत्पन्न हुने गरेका छन् । यस … Continue reading ‘ब्ल्याकमेलिङ’ ले ठुला आयोजना अघि बढाउन लगानीकर्ता हच्किरहेका छन् – पृथ्वी पाँडे