सन नेपाल लाइफको कर्मचारी सेयरमा उच्च अधिकारीको हालिमुहाली, धितोपत्र बोर्डमा उजुरी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा उच्च अधिकारीको हालीमुहाली भएको छ । कम्पनीका उच्च अधिकारीले कर्मचारीका लागि छुट्याएको सेयर आफू अनुकुल हुने गरी सेयर बाँडफाँड गरेपछि विवाद बढेको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने ९६ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको छ । सर्वसाधारणका लागि छुट्टयाएको ९६ लाख कित्ता सेयरमध्ये … Continue reading सन नेपाल लाइफको कर्मचारी सेयरमा उच्च अधिकारीको हालिमुहाली, धितोपत्र बोर्डमा उजुरी