सन नेपालका उच्च अधिकारीले झुट्टा विवरण राखी कर्मचारीको सेयरमा अनियमितता गरेको पुष्टि

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारीको सेयर बाँडफाँडमा उच्च तहका कर्मचारी झुट्टा विवरण तथा कागजात राखी अनियमितता गरेको पुष्टि भएको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययन अनुसार प्रमूख कार्यकारी अधिकृत लगायतका उच्च अधिकारीको मिलेमोतोमा अनियमितता भएको देखिएको हो । कम्पनीले कर्मचारीलाई छुट्याएको सेयरमा उच्च अधिकारीले आफु खुसी सेयर लिएपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो … Continue reading सन नेपालका उच्च अधिकारीले झुट्टा विवरण राखी कर्मचारीको सेयरमा अनियमितता गरेको पुष्टि