अब ई–७ भिसामा कोरिया जान नपाइने, युएइमा पनि लगाइयो नेपालीलाई प्रतिबन्ध

काठमाडौँ । सरकारले म्यानपावर कम्पनीमार्फत दक्षिण कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयन नगर्ने निर्णय गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार यो प्रक्रिया रोकिएको हो । म्यानपावर कम्पनीमार्फत दक्षिण कोरिया कामदार पठाउँदा इपिएस मार्फत कोरिया जानेलाई असर पर्ने दाबीसमेत गरेका थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हुनाले अख्तियारले कार्यविधि … Continue reading अब ई–७ भिसामा कोरिया जान नपाइने, युएइमा पनि लगाइयो नेपालीलाई प्रतिबन्ध