एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा क्यानडा र केन्याका माइकल फोले नियुक्त
काठमाडौं । एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति कार्तिक १५ गतेदखि लागू हुने एनसेलले जनाएको छ । नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्तीसँगै कार्यवाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ) को भूमिकालाई निरन्तरता दिने एनसेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । … Continue reading एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा क्यानडा र केन्याका माइकल फोले नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed