स्वीस च्यालेन्ज मेथड : बैंक, वित्तीय संस्थाको कर्जा असुलीमा एक उत्तम उपकरण – असविन न्यौपाने

– अधिवक्ता अस्विन न्यौपाने कुनै पनि देशको बैकिङ्ग प्रणाली आर्थिक विकास, लगानी विश्वास र वित्तीय स्थायित्वको मेरुदण्ड मानिन्छ । तर पछिल्ला वर्षहरुमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दै गएको निष्क्रिय कर्जा (एनपीएल) ले समष्टिगत अर्थतन्त्रमा नै जोखिम सिर्जना गरेको देखिन्छ । एनपीएल बढ्दा बैंकको पूँजी पर्याप्तता, तरलता, नाफा तथा बजार विश्वसनीयतामा समेत नकरात्मक प्रभाव पर्नु … Continue reading स्वीस च्यालेन्ज मेथड : बैंक, वित्तीय संस्थाको कर्जा असुलीमा एक उत्तम उपकरण – असविन न्यौपाने