१४ अर्बको ईभी आयातमा ७१ प्रतिशतभन्दा बढी हिस्सा चीनको
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा करिब १४ अर्बको विद्युतिय सवारी साधन (ईभी) आयात भएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालले १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विद्युतीय कार, जिप र भ्यान आयात गरेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनाको अवधिमा कुल ५ … Continue reading १४ अर्बको ईभी आयातमा ७१ प्रतिशतभन्दा बढी हिस्सा चीनको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed