चैत ५ देखि भृकुटीमण्डपमा ‘२७ औं फ्लोरा एक्स्पो’ हुँदै

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा चैत ५ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘२७ औँ फ्लोरा एक्स्पो’ २०८२ सञ्चालन हुने भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना हुन लागेको आज फ्यानले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रदर्शनीमा व्यावसायिक स्टल ६५ वटा, अफिसियल … Continue reading चैत ५ देखि भृकुटीमण्डपमा ‘२७ औं फ्लोरा एक्स्पो’ हुँदै