एकैदिन साढे १२ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज एकै दिन सुन तोलामा १२ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा … Continue reading एकैदिन साढे १२ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट