दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयरहरु १ लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब … Continue reading दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed