निरन्तर घटेको सुनको भाउ एकैदिन १४ हजारले बढ्यो, चाँदीमा पनि उच्च बढोत्तरी

काठमाडौँ । गत बुधबारदेखि निरन्तर घटेको सुनको भाउमा आज बुधबार बढेको छ । आज एकैदिन सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार … Continue reading निरन्तर घटेको सुनको भाउ एकैदिन १४ हजारले बढ्यो, चाँदीमा पनि उच्च बढोत्तरी