नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको छ । बुधबार नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज २५ करोड १२ लाख रुपैयाँ बढी कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका … Continue reading नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि