गत साता प्रतितोला १३ हजारले घटेको सुनको मूल्य यो साता के होला ?

काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा निरन्तर गिरावट आएको छ । एक साताको अवधीमा सुनको मूल्यमा ६.४१ प्रतिशतको गिरावट आएको हो । सामान्यतया अन्तर्राष्ट्रिय जगतमा राजनीतिक अस्थिरता र द्धन्द्ध बढ्दा सुरक्षित लगानीको रुपमा सुनको मूल्य उकालो लाग्ने गर्दथ्यो । तर यसपटक भने परिस्थिति फरक देखिएको छ । अमेरिका इजरायल र इरानबिच युद्ध चर्किरहँदा … Continue reading गत साता प्रतितोला १३ हजारले घटेको सुनको मूल्य यो साता के होला ?