सोमबार घट्यो सुन चाँदीको भाउ

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमाबार सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको भाउ २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला सुनको मूल्य २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल … Continue reading सोमबार घट्यो सुन चाँदीको भाउ