लगातार दुईदिन उच्च अंकले घटेको सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । दुई दिनसम्म लगातार उच्च दरमा घटेको सेयरबजार परिसूचक नेप्से तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको छ । आज नेप्से १९.७० अंकले बढेर २८५१.०९ अंकमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३३९ कम्पनीका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयरहरु १ लाख ३७ हजार ८५७ पटक किनबेच हुँदा … Continue reading लगातार दुईदिन उच्च अंकले घटेको सेयर बजारमा दोहोरो अंकको वृद्धि