बिचौलिया दिपक भट्ट अध्यागमन विभागको कालोसूचीमा, राहदानी रोक्का

काठमाडौँ । बिचौलियाको पहिचान बनाएका दिपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । यसका साथै विभागले उनको राहदानी पनि रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राख्दै उनको राहदानी रोक्का गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टको सम्पत्तिका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । सो अनुसन्धानका क्रममा भट्ट विदेश … Continue reading बिचौलिया दिपक भट्ट अध्यागमन विभागको कालोसूचीमा, राहदानी रोक्का