सुनको भाउ ३ लाख नजिक

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चैत ६ गतेदेखि ३ लाख तल झरेको सुनको मूल्य १२ दिनपछि ३ लाख नजिक पुगेको छ । आज एकैदिन सुन तोलामा ७ हजार ४०० रुपैयाँले बढेसँगै फेरी ३ लाख नजिक पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९७ हजार … Continue reading सुनको भाउ ३ लाख नजिक