सुनको मूल्य स्थिर रहँदा चाँदीमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । उक्त मूल्य बिहीबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो । त्यसैगरी, शुक्रबार … Continue reading सुनको मूल्य स्थिर रहँदा चाँदीमा बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed