भट्टका व्यावसायिक साझेदार सुलभ अग्रवाल पनि पक्राउ

काठमाडौं। विचौलिया व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदार सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । शंकर समूहका अध्यक्ष शंकर अग्रवाललाई शुक्रबार पक्राउ गरिएसँगै शनिबार बिहान उनका छोरा तथा समूहका भाइस चेयरम्यान सुलभलाई भैरहवाबाट पक्राउ गरिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । उनीहरूमाथि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरेको छ । सोही क्रममा सुलभ भारत पुगेका थिए । … Continue reading भट्टका व्यावसायिक साझेदार सुलभ अग्रवाल पनि पक्राउ