कालिन्चोक हाइड्रोपावरको आइपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ … Continue reading कालिन्चोक हाइड्रोपावरको आइपीओमा आजदेखि आवेदन दिन सकिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed