सेयर बजारमा उच्च गिरावट, १०५ अंकले घट्दै नेप्से २६७६ विन्दुमा

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार कुल ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयरहरु १ लाख ४१ हजार ३६ पटक किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ … Continue reading सेयर बजारमा उच्च गिरावट, १०५ अंकले घट्दै नेप्से २६७६ विन्दुमा