२८ सय अंक माथि पुग्यो नेप्से, कारोबार रकममा पनि सुधार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कुल ३४६ कम्पनीका १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयरहरु ९८ हजार १६२ पटक किनबेच हुँदा ८ अर्ब ३१ करोड ८९ लाख ८ … Continue reading २८ सय अंक माथि पुग्यो नेप्से, कारोबार रकममा पनि सुधार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed