तीन लाख नजिक पुगेको सुनको भाउ फेरी घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४ हजार ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार … Continue reading तीन लाख नजिक पुगेको सुनको भाउ फेरी घट्यो, कतिमा हुँदैछ कारोबार ?