तोलामा २२ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बढोत्तरी

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार … Continue reading तोलामा २२ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बढोत्तरी