तोलामा ३ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको … Continue reading तोलामा ३ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed