तोलामा १३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्य कति ?
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ । आज सुनसँगै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ … Continue reading तोलामा १३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्य कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed