नेप्से परिसूचक तेह्र अङ्कले घट्यो

काठमाडौँ । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३.१७ अङ्कले घटेर २८२५.२३ बिन्दुमा कामय भएको हो । आज ३४९ कम्पनीको एक करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर एक लाख १६ हजार ३१० पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४३ करोड ४२ लाख … Continue reading नेप्से परिसूचक तेह्र अङ्कले घट्यो