सुनको भाउ बढ्दा चाँदीमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजार मंगलबार सुनको भाउ बढ्दा चाँदीको भाउ भने घटेको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढ्दा चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख … Continue reading सुनको भाउ बढ्दा चाँदीमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed