सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजार बुधबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ८०० रुपैयाँले र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । … Continue reading सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?