सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा वृद्धि

काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से २.९५ अंकले घटेर २८०४.१७ अंकमा पुगेको हो । बुधबार कारोबारमा आएका ३४२ कम्पनीका १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयरहरू १ लाख २१ हजार ४३३ पटक किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ … Continue reading सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा वृद्धि