तोलामा १८ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौँ । नेपाली बजार बिहीबार सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेको … Continue reading तोलामा १८ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट