सेयर बजारमा लगातार चार दिन गिरावट
काठमाडौँ । सेयर बजार परिसुचकमा लगातार चार दिन गिरावट आएको छ । यो साताको पहिलो कारोबार दिन सोमबारदेखि ओरालो लागेको सेयर बजार आज बिहीबार पनि घटेको हो । बिहीबार नेप्से १७.०१ अंकले घटेर २७८७.१५ अंकमा झरेको हो । बिहीबार कारोबारमा आएका ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयरहरू ९३ हजार ९०७ … Continue reading सेयर बजारमा लगातार चार दिन गिरावट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed