सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट, आज २२ सयले घट्यो

काठमाडौँ । गत बुधबारदेखि लगातार नेपाली बजार सुनको मूल्यमा गिरावट आएको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार १ हजार ८०० रुपैयाँले घटेको हो भने आज शुक्रबार तोलामा २ हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ … Continue reading सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट, आज २२ सयले घट्यो