व्यवसायीमाथिको धरपकडले लगानीको वातावरण बिग्रन्छ : निजी क्षेत्र

काठमाडौँ। निजी क्षेत्रका तीन ठूला छाता संगठनले उद्यमी, व्यवसायीमाथिको धरपकड प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनपछि देशमा स्थिरता र लगानीको वातावरण बन्ने अपेक्षा गरिएको समयमा व्यवसायी निरुत्साहित भएको जनाएका हुन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद … Continue reading व्यवसायीमाथिको धरपकडले लगानीको वातावरण बिग्रन्छ : निजी क्षेत्र